Wednesday, March 24, 2010

कवि (मातृका पोखरेल) परिचय



मातृका पोखरेल
जन्म मिति : ९ असार २०२३
                   : 23 June 1966

पिता : नन्दलाल पोखरेल
माता : सीतादेवी पोखरेल
जन्मस्थान : ठानागाउँ गाविस–४, थामखर्क, उदयपुर
शिक्षा : एम.ए. (नेपाली), त्रिभुवन विश्वविद्यालय 



संलग्नता 
प्राज्ञ परिषद सदस्य : नेपाल प्रज्ञा-प्रतिष्ठान
अध्यक्ष: प्रगतिशील लेखक सङ्घ, नेपाल
उपाध्यक्ष: नेपाल साहित्यिक पत्रकार सङ्घ
कार्यसमिति सदस्य : पारिजात स्मृति केन्द्र
कार्यसमिति सदस्य : रमेश विकल साहित्य प्रतिष्ठान
कार्यसमिति सदस्य : देवकोटा लुसून प्रज्ञा प्रतिष्ठान
कार्यसमिति सदस्य : घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान
कार्यसमिति सदस्य : निर्मल लामा स्मृति प्रतिष्ठान
कार्यसमिति सदस्य : मार्क्सवाद अध्ययन-अनुसन्धान प्रतिष्ठान
सल्लाहकार: वेदना साहित्यिक त्रैमासिक
सल्लाहकार: स्रस्टा साहित्यिक त्रैमासिक
सल्लाहकार : सुनाखरी सन्देश, साहित्यिक पत्रिका
सल्लाहकार : ज्योति साहित्यिक त्रैमासिक 



अन्य संस्थागत अनुभव 
संयोजक : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ ( २०६९साउन २०७३ बैशाख )
अध्यक्ष: नेपाल बाल साहित्य समाज (वि.सं-२०६९ चैत्र - २०७० जेठ)
का.वा. अध्यक्ष: एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ(२०६९असार-२०६९साउन)
उपाध्यक्ष : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ(२०६६चैत-२०६९ असार)
सह-संयोजक : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ (२०६५ माघ-२०६६चैत)
उपाध्यक्ष : प्रगतिशील लेखक सङ्घ, नेपाल (वि.सं - २०६९ चैत देखि २०७२ चैत सम्म)
उपाध्यक्ष : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ(२०६६चैत-२०६९ असार)
महासचिव : प्रगतिशील सांस्कृतिक संगठन (वि.सं - २०६३ मङ्सिर - २०६५ माघ )
सचिव : प्रगतिशील लेखक सङ्घ, नेपाल (वि.सं - २०६३ देखि २०६६ सम्म)
सदस्य-सचिव : पारिजात स्मृति केन्द्र (वि.सं - २०६६ देखि २०७१ सालसम्म)
कार्यसमिति सदस्य : साहित्य सदन, नेपाल (वि.सं - २०६५ देखि २०७२ सालसम्म)
कार्यसमिति सदस्य : मार्क्सवाद अध्ययन-अनुसन्धान प्रतिष्ठान (वि.सं - २०७२ देखि २०७३ सालसम्म)
कोषाध्यक्ष: प्रगतिशील लेखक संघ, नेपाल (वि.सं - २०५९ देखि २०६३ सम्म)
कोषाध्यक्ष: इन्द्रेणी सांस्कृतिक समाज (वि.सं - २०५४ देखि २०५९ जेठ सम्म)
संस्थापक सचिव : लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च, नेपाल (वि.सं - २०६१)
संस्थापक सदस्य : नेपाल साहित्यिक पत्रकार सङ्घ (वि.सं - २०६३)
संस्थापक सदस्य: घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान (वि.सं - २०६९)
संस्थापक सदस्य : देवकोटा लुसून प्रज्ञा प्रतिष्ठान (वि.सं - २०६९)





राजनैतिक अनुभव
पार्टी सदस्यता :२०४४ साल बैशाखमा तत्कालिन नेकपा (चौम) का नेता श्याम श्रेष्ठबाट पार्टी सदस्यता प्राप्त ।
जिल्ला समिति सदस्य : २०४८ देखि २०५७ सम्म नेकपा (चौम) , नेकपा ( मशाल ) र सर्बहारावादी श्रमिक संगठनको एकता पश्चात् बनेको नेकपा (एकता केन्द्र) को काठमाडौ जिल्ला समिति सदस्य ।
क्षेत्रीय व्युरो सदस्य: २०५७ देखि २०६४ सम्म नेकपा (एकता केन्द्र) को बाग्मती क्षेत्रीयव्युरो सदस्य ।
राज्य समिति सदस्य : २०६५ साल देखि २०७० सम्म नेकपा ( एकता केन्द्र ) र नेकपा ( माओवादी ) का बीच सम्पन्न एकता पश्चात् बनेको एकीकृत नेकपा ( माओवादी ) को राज्य समिति सदस्य र विशेष जिल्ला समिती इन्चार्ज ।
राष्ट्रिय परिषद सदस्य : २०७० देखि २०७३ साल जेठ सम्म एकीकृत नेकपा ( माओवादी ) को राष्ट्रिय परिषद सदस्य ।
केन्द्रीय समिति सदस्य : २०७३ साल देखि .......... 
एकीकृत नेकपा ( माओवादी ) , नेकपा ( क्रान्तिकारी - माओवादी ), नेकपा ( माओवादी ) लगायत दसवटा क्रान्तिकारी पार्टीहरूको एकतापश्चात बनेको नेकपा ( माओवादी केन्द्र ) को केन्द्रीय समिति सदस्य ।




सम्पादन 

प्रधान सम्पादक : "समकालीन साहित्य", त्रैमासिक ( नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रकाशन)
प्रधान सम्पादक : "प्रलेस" ( प्रगतिशील लेखक सङ्घ, नेपालको मुखपत्र )
प्रधान सम्पादक : "विकल स्मारिका" (रमेश विकल साहित्य प्रतिष्ठानको मुखपत्र )
प्रधान सम्पादक : "रुपाटार स्मारिका - २०६९"
प्रधान सम्पादक : "आलेखन" ( नेपाल साहित्यिक पत्रकार संघको मुखपत्र )
सम्पादक मण्डल संयोजक : प्रज्ञा आधुनिक नेपाली कथा, भाग-३ (नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रकाशन)
कार्यकारी सम्पादक : "ज्योति" साहित्यिक त्रैमासिक
सम्पादक : "वेदना" साहित्यिक त्रैमासिक
सम्पादक : "स्मृतिमा रूद्र खरेल" (स्मृति ग्रन्थ- २०७१ )
सम्पादक : "विजय शव्दविम्ब"
सम्पादक : "नेपाली डायस्पोराका कविता" (नेपाल प्रज्ञा-प्रतिष्ठान
र गैरआवासीय नेपाली सङ्घद्वारा बि.सं -२०७२ मा प्रकाशित )
अतिथि सम्पादक : "नागार्जुन" त्रैमासिक (गणतन्त्र विशेषांक)
अतिथि सम्पादक : "जनमत" साहित्यिक मासिक, उदयपुर साहित्य विशेषांक

प्रकाशित कृति 
सेतो दरवारको छेउबाट ( कवितासङ्ग्रह), २०५७
यात्राको एउटा दृश्य ( कवितासङ्ग्रह), २०६०
सन्त्रस्त आँखाहरु ( कथासङ्ग्रह), २०६१
अनुहारहरु ( कवितासङ्ग्रह), २०६४
घाम झुल्किनुअघि ( कथासङ्ग्रह), २०६७

सम्मान / पुरस्कार 
- धौलागिरी साहित्य प्रतिष्ठानद्वारा अनुहारहरु (कवितासङ्ग्रह) का लागि पाण्डुलिपि पुरस्कार - २०६४
- सिम्पल आर्ट्स सम्मान - २०६९

सम्पर्क नं. : ९८४१२८१७०५ (मोबाईल)
इमेल : matrikapokharel@gmail.com

























































No comments:

Post a Comment